२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले नेपाललाई दियो १२९ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। युएईले नेपाललाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो।

युएईका लागि अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए। त्यस्तै अदीब उस्मानीले ३० र मोहम्मद अर्फानले ३२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

त्यस्तै नेपालका लागि सन्दीप लामिछानेले ३, हेमन्त धामीले २ र नन्दन यादव र साहब आलमले १-१ विकेट लिए।