२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाउने



अ+ अ-

काठमाडौं । राप्रपाले उपसभामुख पदमा सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने भएको छ । लामालाई रास्वपाले समर्थन गर्ने निर्णय भएको एक नेताले जानकारी दिनुभयो ।

लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।

प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।