१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानविरुद्ध फेरि नेपालले लियो अग्रता



अ+ अ-

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलको दोस्रो हाफको सुरुवातमै थप एक गोल हान्दै २-१ ले अग्रता लिएको छ ।

पहिलो हापमा खेलको १७ औं मिनेटको सुरुमै नेपालका अभिषेक रिजालले भुटानमाथि गरेको गोलको जवाफ भुटानका कप्तान चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा गोल फर्काएका थिए ।

दोस्रो हापको सुरुमै नेपालका सुनील बलले दोस्रो गोल गरेका हुन् ।