काठमाडाैंः याेमरी पुन्हेकै अवसर पारेर राजधानीमा राष्ट्रिय ज्यापु दिवस मनाइएकाे छ । याे दिवस हरेक वर्ष मनाउने गरिन्छ । यस दिवसका अवसरमा परम्परागत नृत्य, बाजागाजा र सांस्कृतिक पक्षका बारेमा विचार विमर्श हुने गरेकाे छ । काठमाडाैंकाे वसन्तपुरमा सम्पन्न ज्यापु दिवसका केही झलकहरू । तस्वीरः रासस
© 2023