५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री रामेश्वर खनालले बुझाए कूटनीतिक राहदानी



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी बुझाएका छन् ।

अर्थमन्त्री खनालले प्रयोजन समाप्त भएको भन्दै कूटनीतिक राहदानी फिर्ता गरेका हुन् ।

पूर्वअर्थ सचिवसमेत रहेका खनाल जेनजी विद्रोहपछि सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । कार्की नेतृत्वको सरकारले सफलतापूर्वक प्रतिनिधि सभाको चुनाव गरेको छ ।

चुनावमार्फत राष्टिय स्वतन्त्र पार्टीले झण्डै दुईतिहाई सिट नजिक पुगेको छ ।

चैतको दोस्रो हप्ता नयाँ सरकार बन्ने तयारी गरिरहेका बेला अर्थमन्त्री खनालले कूटनीतिक राहदानी फिर्ता गरेका हुन् ।