२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै



फोटो-आईसीसी
अ+ अ-

आइसिसि टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार आज अफगानिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, आयरल्यान्ड, इङल्यान्ड र वेस्ट इन्डिज बिच खेल हुनेछ ।

पहिलो खेल बिहान ११.१५ बजे अफगानिस्तान र दक्षिण अफ्रिका बिच हुनेछ । समूह डी मा रहेका यी दुई टिमको खेल भारतको अहमदाबादमा हुनेछ ।

यसैगरी दोस्रो खेल अस्ट्रेलिया र आयरल्यान्ड बिच श्रीलंकाको कोलम्बोमा हुनेछ । समूह बी मा रहेका यी दुई टिम बिचको खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ । यस विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो ।

तेस्रो तथा अन्तिम खेल इङल्यान्ड र वेस्ट इन्डिज बिच मुम्बईको वानखेडेमा हुनेछ । समूह सी मा रहेका यी दुई टिमको यो खेल साँझ ७.१५ बजे सुरु हुनेछ । यी दुबै टिमले एक एक खेल जितेर दुई दुई अंक जोडिसकेका छन् । एजेन्सी