५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस गगन समूहको केन्द्रीय समिति बैठक सुरु



अ+ अ-

काठमाडौं: नेपाली कांग्रेस गगन-विश्वप्रकाश समूहको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगन कुमार थापाको सभापतित्वमा कुपण्डोलमा बैठक बसिरहेको छ ।

बैठकले खासगरी निर्वाचन आयोगमा आफूहरु नै आधिकारिक र वैधानिक नेपाली कांग्रेस रहेको भन्दै जानकारी गराउने तथा अन्य समसामयिक विषयमा छलफल गर्न लागेको बताइएको छ ।

पार्टी बैठकलगत्तै नेताहरु निर्वाचन आयोगमा जाने तयारी छ ।

बैठकमा नवनिर्वाचित उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरु समेतका पदाधिकारीको उपस्थिति छ ।

फोटोः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल