२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः जनकपुरविरुद्ध टस जितेर काठमान्डुले फिल्डिङ रोज्यो



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमान्डु गोर्खाजले टस जितेको छ ।

टीयु क्रीकेट मैदानमा टस जितेर काठमान्डुका कप्तान करण केसीले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।