२२ श्रावण २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार, ११ विद्यार्थी… बिलिङ संस्कारको विकास गर्न ‘नेसनल लोटरी स्किम’: अर्थमन्त्री डा. वाग्ले बागमती सरकारबारे राप्रपाको स्पष्ट अडानः सत्ता गठनको दौडबाट बाहिरिने निर्णय करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँको बम्पर उपहार जन्मसिद्ध नागरिकताको दायरा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुई नयाँ कार्यकारी आदेश जारी स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग: एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीयु क्रिकेट मैदान वरिपरी भिडभाड नगर्न प्रहरीको अनुरोध



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले कीर्तिपुरस्थित टीयु क्रिकेट मैदान क्षेत्र वरिपर भिडभाड नगरी सुरक्षा व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले एक सूचना जारी गर्दै आजबाट सुरु हुने एनपीएल दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेकाले टिकट नभएकाहरूलाई खेल स्थलको बाहिर भिडभाड नगर्न अनुरोध गरेको हो ।

यस्तै, टिकट नभएकाहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न अनुरोध गरेको छ ।

एनपीएलको पहिलो खेलमा आज साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच प्रतिष्पर्धा हुँदैछ । खेल दिउँसो ४ बजेबाट सुरू हुनेछ ।