२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनमा तीन नेपालीलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । बहराइनमा रहेका तीन नेपालीलाई कोरोनाको संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको बताएका हुन् ।

करिब ३५ हजार नेपाली रोजगारीका लागि बहराइनमा पुगेका छन् । बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

उनीहरू मध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।