१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न—फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन

टाेकियाे ओलम्पिक स्थगित, अब सन् २०२१ मा टाेकियाेमै खेल हुने

टाेकियाे ओलम्पिक स्थगित, अब सन् २०२१ मा टाेकियाेमै खेल हुने
अ अ+ अ-

टाेकियाेः

अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले जापानकाे टाेकियाेमा यस वर्ष आयाेजना गर्न लागिएकाे गृष्मकालीन ओलम्पिक खेल स्थगन गर्ने घाेषणा गरेकाे छ । विश्वभर नै प्राणघातक काेराेनाभाइरसकाे महामारी फैलिएकाे र त्याे नराेकिएकाे भन्दै ओलम्पिक खेल स्थगन गर्नु परेकाे कमिटीले जनाएकाे छ ।

खेलमा सहभागी हुने खेलाडी, ओलम्पिकमा सहभागी हुने अन्य व्यक्तिहरू र अन्तरराष्ट्रिय समुदायकाे सुरक्षाका लागि पनि खेल स्थगन गर्नु परेकाे हाे । क्यानडा, अस्ट्रेलिया, अमेरिका समेतका केही देशले ओलम्पिकका लागि पर्याप्त तालिम गर्न नपाइएकाे र काेराेनाकाे संक्रमणबाट हुन सक्ने जाेखिम लिन आफूहरू तयार नभएकाे बताएका थिए ।

ओलम्पिक कमिटीले २०२१ काे गृष्म यता खेल हुन नसक्ने टाेकियाे ओलम्पिक किमिटीलाइ जानकारी दिएकाे छ । सन् २०२१ मा खेल हुने भएपनि यसलाइ २०२० कै मानिने छ ।

आइओसीका अध्यक्ष थाेमस बाख र जापानका प्रधानमन्त्री शिन्जाे आबेबीच मंगलबार नै टेलिफाेनमा कुराकानी भएकाे थियाे । जापानमा ओलम्पिक खेल आयाेजनाका लागि जापान सरकारले २८ अर्ब डलर खर्च गरिसकेकाे छ ।

विगतमा युद्धका कारण सन् १९१६, १९४० र १९४४ मा ओलम्पिक खेल रद्द गरिएका थिए ।