२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिङ–नारायणगढ सडक खण्डमा ७ वटा गाडी ठोक्किए



अ+ अ-

चितवन । मुग्लिङ–नारायणगढ सडक खण्डको गाइघाटमा ७ वटा सवारी साधन एकापसमा ठोक्किएका छन् ।

दुवैतर्फबाट आएका सवारी साधन आपसमा ठोक्किएका हुन् ।

ठोक्किएका सवारी साधनबाट चालक तथा यात्रुको उद्धार जारी छ ।

तस्बिरहरु : विशाल डिसी