समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
न्यूजपोलार २९ आश्विन २०८२, बुधबार २०:४७
काठमाडौँ। जेनजीका नाममा कर्मचारीलाई थर्काउने अर्जुन शाही पक्राउ परेका छन्।
उनलाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार, उनको गतिविधिलाई लिएर गुनासो आएपछि प्रहरीले सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध यसअघि बैंकिङ कसुर र वैदेशिक रोजगारी ठगीमा समेत मुद्दा चलेको थियो ।
NewsPolar