२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ ।

आजको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारीको दिनु भएको हो ।

खड्कालाई कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर जाने तयारी गर्नुभएको छ ।