१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाप्रसाद अधिकारी गभर्नर नियुक्त



अ+ अ-

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त नियुक्त गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी बैंकका पूर्व डेपुटी गभर्नर समेत हुन् । उनी पाँच वर्षअघि चिरञ्जीवी नेपाललाई गभर्नर नियुक्तीको लागि गरिएको तीनजनाको नाम सिफारिशमा समेत परेका थिए ।

अर्थमन्त्री युवराज खतिवडा संयोजक रहेको सिफारिश समितिले हिजो अधिकारी, वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्व अर्थसचिव राजन खनालको नाम टेलिफोन मार्फत् गरिएको बैठकले छनौट गरेको हो । समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरी बाँस्कोटा थिए ।