५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहाडमा पहिरो, तराइमा डुबान (फोटो फिचर)



अ+ अ-

काठमाडौं । शनिबार र आइतबार पाँच प्रदेशमा भारी वर्षा हुँदा पहाडमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । तराई डुवानमा परेको छ ।

दुई दिनको बाढी, पहिरो र सवारी दुर्घटनामा परेर ५३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये ६ जनाले पाँचथर जीप दुर्घटनामा ज्यान गुमाएका हुन् भने अरुले बाढी, पहिरो र चट्याङका कारण ज्यान गुमाएका हुन् ।

बाढी, पहिरोमा परेर २ हजार २३ घर परिवार विस्थापित भएका छन् भने १९ पशुचौपायाको मृत्यु भएको छ । १९१ घर डुबानमा छन् ।

तस्बिरहरु : रासस