१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाग्यो दशैँः मच्चिए पिङ (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमीको रौनक शुरु भइसकेको छ । असोज ६ गतेदेखि नै विधिवत रुपमा शुरु भइसकेको दशैँ असोज १६ गते टीकाको शुभ साईत छ ।

असोज ६ गते घटस्थापना गरी दशैँ घरमा जमरा राखिएको थियो । दशैँ शुरु भएसँगै पसलमा कपडा किन्नेहरु, पिङ खेल्न पिङ हालेको ठाउँमा पुग्नेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ ।

नेपालीहरुले दशैँलाई भव्य रुपमा मनाउने गर्दछन् । काठमाडौंका विभिन्न चोक चोकमा लिङ्गे पिङ हालेको देख्न सकिन्छ । साना बालबालिकादेखि किशोर किशोरीहरुसम्म पिङ खेल्न चोक चोकमा हँसिलो अनुहारका साथ देख्न सकिन्छ ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुगेर लिङ्गे पिङ र पिङमा मच्चिएकाहरुको कैद गर्नुभएको तस्बिर आजको फोटो फिचरमा ।