२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युज रुमबाट बिदा लिएर बाहिरिए नवनियुक्त सञ्चारमन्त्री खरेल



अ+ अ-

काठमाडौं । राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रमको तयारी भइरहेको छ ।

अबको केहीबेरमै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण लिँदैछन् ।

राष्ट्रपति कार्यालयमा शपथग्रहणको तयारी भइरहँदा नवनियुक्त सञ्चार तथा सूचना प्रविधि जगदीश खरेल इमेज टेलिभिजनबाट बिदा लिएका छन् । टेलिभिजनको न्युज रुमबाट उनी बिदा लिएर बाहिरिएका हुन् ।

इमेज टेलिभिजनका समाचार प्रमुख रहेका खरेलले मन्त्री पदको शपथग्रहण गर्न लागेका हुन् ।

बाहिरिने क्रममा खरेलले ‘आजको सम्म मेरो हाजिर पाक्छ है’ भन्दै ठट्टा समेत गरे ।