काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार जलेकी छन् ।
मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन् ।
उनको अवस्थाबारे खुल्न सकेको छैन ।











