२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् ।

केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले राजीनामा दिएका हुन् ।

उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ ।