२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन–विश्वप्रकाशको अपिलः ७ बुँदेको औचित्य सकियो, मन्त्रीहरू फिर्ता आउनू



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा (एमाले)सँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको बताएका छन् ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गर्दै पार्टी सभापति देउवालाई सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन आग्रह पनि गरेका छन् ।

सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने उनीहरूको चेतावनी छ ।