२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड



अ+ अ-

काठमाडौँ । आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न नसकेपछि कार्यालय उनीहरुले कब्जामा लिएका हुन् ।

जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र कार्यालयहरूलाई निशाना बनाइरहेका छन् ।