१० श्रावण २०८३, आईतवार
,
Latest
हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा बिहानैदेखि जेन जीको प्रदर्शन–फोटोफिचर



अ+ अ-

काठमाडौँ । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसर लगायतका उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन शुरु गरेका छन् ।

आन्दोलनको दोस्रो दिन बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन शुरु गरेका हुन् । जेन जी पुस्ताले काठमाडौं उपत्यकासहित देशभर नै आन्दोलन चर्काउँदै लगेका छन् ।

काठमाडौंको कलंकी, नयाँ बानेश्वर, संसद भवन लगायतका क्षेत्रहरुमा सडकमा टायर बालेर विरोध प्रदर्शन भइरहेको छ । सोमवार जेन जी पुस्ताले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए । नयाँ बानेश्वर लगायतका क्षेत्रमा प्रदर्शन भइसकेपछि संसद भवनमा प्रवेश गर्न खोज्दा आन्दोलन भड्किएको थियो । प्रहरीले अश्रु ग्यास, गोली प्रहार गर्दा २० जनाको मृत्यु भइसकेको छ ।