३ पुष २०८२, बिहीबार
,
Latest
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता ऋषि कपुरको निधन



अ+ अ-

कठमाडौं । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । बिहीबार ६७ वर्षको उमेरमा अभिनेता कपुरको निधन भएको हो ।

अभिनेता कपुरको एक्कासी स्वास्थमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । उनलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

यसअघी उनले अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएका अभिनेता कपुरको मृत्युबारे बलिउडका महानायक अभिताभ बच्चनले उनको लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’

त्यस्तै बलिउडका अन्य कलाकारहरुले पनि उनको मृत्यु भएकोमा दुख ब्यक्त गरेका छन ।