१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण्डा नाइके राजु गोर्खाली पक्राउ



अ+ अ-

काठमाडौँ । गुन्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राजधानीको चन्द्रगिरी क्षेत्रबाट पक्राउ गरेको हो ।

उनलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।

उनी यसअघि पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै आएका थिए ।