२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको मुद्दामा सुनुवाइ स्थगित, बहस बिहीबार फेरि सुरु हुने



अ+ अ-

काठमाडौं। पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाडेको आदेशविरुद्ध परेको निवेदनमाथि उच्च अदालत पोखरामा आज सुनुवाइ पूरा हुन सकेन।

इजलासले बहस अर्को दिन, बिहीबारका लागि सार्ने निर्णय गरेको छ। मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासमा बहस जारी रहेको छ।

जिल्ला अदालत कास्कीले २५ पुस २०८१ मा सूर्यदर्शन सहकारीको रकम ठगी आरोपमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। सरकारी वकिलहरूले उक्त आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गर्दै उनलाई थुनामा राखेर मुद्दा अघि बढाउन माग गरेका छन्।