१ भाद्र २०८३, सोमबार
,
Latest
महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिन भट्ट जनकपुर र उत्तम थापा काठमाडौंमा आबद्ध



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको अक्सनमा यू१६ टिमका बलिङ अलराउन्डर सचिन भट्ट जनकपुर बोल्डमा आबद्ध भएका छन् ।

क्याटगोरी सीमा रहेका सचिनलाई जनकपुरले २ लाख रुपैयाँमा किनेको हो । भट्ट जारी अक्सनमा जनकपुर बोल्डले किनेको पहिलो खेलाडी हुन् ।

यस्तै, यू१९ राष्ट्रिय टिमका विकेट किपर ब्याटर उत्तम थापा मगर काठमाडौं गोर्खाजले किनेको छ । सी क्याटगोरीमा रहेका उत्तमलाई काठमाडौंले ३ लाखमा किनेको हो ।