काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा सुरू भएको छ ।
नगर सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा नीति तथा कार्यक्रम पेश हुनेछ ।
मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।










