२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ मन्दिर परिसरमा त्रिशूल जात्रा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार ऐतिहासिक त्रिशूल जात्रा गरिएको छ ।

नेपाल भाषामा (मचाति जात्रा) भनिने यो जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएको विशेष प्रकारको रथमा कुमार गणेश रूपी बालकलाई त्रिशूलले छेड्न गरेर रथमा राखेर भक्तजनबाट रथ बोकेर परिक्रमा गरिन्छ ।

जयबागेश्वरको खटमा एक कुमार र दुई कुमारी रहन्छ । तस्बिरहरु : रत्न श्रेष्ठ/रासस




भर्खरै