काठमाडौँ। सरकारका सहसचिव डा. खगेन्द्र सुवेदी सचिव पदमा बढुवा भएका छन्।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
सुवेदी प्रशासनमा लामो अनुभव भएका दक्ष र अनुभवी अधिकारीका रूपमा परिचित छन्।










