३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफए कप ड्र : सिटीविरुद्ध आर्सनल र युनाइटेडविरुद्ध चेल्सी



अ+ अ-

लन्डन । एफए कपको आइतबार निकालिएको तालिकाअनुसार पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले आर्सनलको सामना गर्ने भएको छ । यस्तै अर्को सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध चेल्सी रहेको छ ।

सेमिफाइनलमा प्रतियोगिताकै सर्वाधिक सफल तीन क्लब छन् । आर्सनलसँग १३ पल्ट एफए कप जितेको कीर्तिमान छ । यस्तै युनाइटेडले १२ र चेल्सीले आठपल्ट एफए कप जितेका छन् ।

दुवै सेमिफाइनल वेम्बलीमा हुनेछन् । आइतबारका क्वार्टरफाइनलमा आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१, चेल्सीले लेस्टरलाई १–० र सिटीले न्युकासल युनाइटेडलाई २–० ले हराएका थिए ।