२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् अवरोध खुलाउन तयार भयो माओवादी



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) संसद् अवरोध खुलाउन तयार भएको छ ।

भिजिट भिसा छानबिनको सुनिश्चिततासहित माओवादी केन्द्रले सदन खुलाउन तयार भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाउने भएपछि माओवादी केन्द्र त्यसमा विश्वास गरेर प्रतिनिधि सभामा जारी अवरोध खोल्न तयार भएको हो ।

कांग्रेस, माओवादी र समाजवादीका नेताहरुबीच भएको छलफलमा यस्तो सहमति भएको स्रोत बताउँछ । तर, संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तयार भइसकेको छैन ।

रास्वपालाई सहमत गराउन कांग्रेस नेताहरुले छलफल जारी राखेका छन् ।