१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर जुम्लामा चट्याङमा परी रावतको मृत्यु आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलमा भ्वाङ परेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आयो



अ+ अ-

काठमाडौँ । अवरुद्ध बनेको पृथ्वी राजमार्गमा यातायात पुनः सञ्चालनमा आएको छ ।

धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि ठप्प भएको राजमार्गलाई पुलमुनि डाइभर्सन बनाएर वैकल्पिक बाटो तयार गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो ।

गन्तव्यतर्फ हिँडेका यात्रु अलपत्र परेका थिए । अहिले आलोपालो गरेर दुवैबाट यातायात संचालन गरिएको प्रहरीले जनाएको छ । सुरुमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका गाडीहरू पठाइएको थियो ।

पुलमा भ्वाङ परेर यातायात अवरुद्ध भएपछि गाडी वारपार अलपत्र बनेर बसेका थिए ।