३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुरिनोलाई पराजित गर्दै इन्टर दोस्रो स्थानमा



अ+ अ-

मिलान । इन्टर मिलानले सोमबार इटालीको सिरी ए मा टुरिनोलाई ३–१ ले हराएर अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । इन्टर शीर्ष स्थानमा रहेको युभेन्ट्स भन्दा अझै आठ अंकले पछाडि छ र लिगमा ६ चरणका खेल बाँकी छन् ।

टुरिनो भने हारका बावजुत रेलिगेसन क्षेत्रबाट अझै पाँच अंक अगाडि छ । दोस्रो हाफमा एस्ली योङ र डिएगो गोडिनले गोल गरे र इन्टरलाई जित दिलाए ।

यसअघि आन्द्रे बेलोटीले टुरिनोलाई अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर लउटारो मार्टिनेजले तेस्रो गोल गरे ।