३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टसको बराबरी, शीर्ष स्थानमा नौ अंकको अग्रता लिन चुक्यो



अ+ अ-

मिलान । बुधबार भएको  'सिरी ए' मा मायुभेन्टसले ससुलोसँग ३–३ को बराबरी खेल्दै शीर्ष स्थानमा नौ अंकको अग्रता लिन चुकेको छ । युभेन्टसले पछिल्ला तीन खेलबाट दुई अंक मात्र बटुलेको छ र अहिले ७७ अंकमा रहेको छ । यो दोस्रो स्थानमा रहेको एटलान्टना भन्दा सात अंकको अग्रता हो । अब लिगमा सात चरणका खेल बाँकी छन् ।

क्रिस्टियानो रोनाल्डोको लगातार ६ खेलमा गोलको यात्रामा बुधबार पूर्णविराम लागेको छ । र्को खेलमा लाजियो पनि युडिनेजीको हातबाट गोलरहित बराबरीमा रोकियो र उसको दोस्रो स्थानमा उक्लने मौका गुम्यो । लाजियो ६९ अंकमा तेस्रो स्थानमा रह्यो ।

युभेन्टसले डानिलो र गोन्जालो हिगुएनको गोलले सुरुमै २–० को अग्रता लिएपछि त्यसलाई कायम राख्न सकेन र एक समय ३–२ ले पछाडि रहन बाध्य रह्यो । खेलको ६४ औं मिनेटमा एलेक्स सान्ड्रोले बराबरी गोल गरे ।