२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर सिफारिस समितिबाट डा.विश्व पौडेलको राजीनामा



अ+ अ-

काठमाडौं । गभर्नर सिफारिस समितिबाट डा.विश्व पौडेलले राजीनामा दिनुभएको छ ।

गभर्नर सिफारिस समितिका संयोजक समेत रहनु भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाइ उहाँले आइतबार राजीनामा बुझाउनु भएको अर्थमन्त्रीको सचिवालले जनाएको छ ।

पौडेललाई नयाँ गभर्नरका लागि सत्तारुढदल नेपाली काग्रेसले प्रस्ताब गरेको छ ।