२८ आश्विन २०८१, सोमबार
,
Latest
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल महिला र पुरुष किन सबैभन्दा बढी घाँटीमै चुम्बन गर्न मन पराउँछन् ? शरिरका कुन भागमा कोठी हुनुको अर्थ के हुन्छ ? ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ घरमा कहिल्यै पनि यस दिशामा नराख्नुहोस् ऐना ! धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मनिथान मन्दिर आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घट्यो



अ+ अ-

काठमाडौं । सुनको मूल्य आज फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेर ९२ हजार २०० रुपैयाँ तोकिएको छ।

हिजो (बिहीबार) यसको मूल्य ९२ हजार ७०० रुपैयाँ निर्धारण गरिएको थियो। उक्त दिन छापावाल सुन प्रतितोला सय रुपैयाँ घटेको थियो।

यस्तै, तेजाबी सुन पनि प्रतितोला पाँच सय रुपैयाँ घटेर ९१ हजार ७६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेर ९९५ रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।