२ आश्विन २०८३, शुक्रबार
,
Latest
पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने बाढीको पानी घट्यो, जोखिम घटेन जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । 

मंगलबार टोखा नगरपालिका-१ टाँसी डाँडामा आएको पहिरोले पुरिएर स्थानीय ३र३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको हो । 

महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्का अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् । 

घटनाको थप विवरण आउन बाँकी छन् ।