२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ ।

यस्तै, दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने बताइएको छ ।