५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार विधेयक अर्थ समितिको प्रतिवेदनसहित प्रतिनिधि सभासमक्ष पेश



अ+ अ-

काठमाडौँ । ‘भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधि सभासमक्ष पेश भएको छ ।

सभाको आईतवारको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ संसदमा पेस गर्नुभयो । उक्त विधेयक अर्थ समितिबाट गत चैत ११ गते पारित भएको थियो ।