९ पुष २०८२, बुधबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा शीर्ष तीन दलका नेताहरुको बैठक सुरु



अ+ अ-

काठमाडौं । सिंहदरबारमा शीर्ष तीन दलका नेताहरुको बैठक सुरु भएको छ ।

केही बेरअघि सुरु भएको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

यस्तै, गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी छन् ।

बैठकमा संक्रमणकालीन न्याय र पछिल्लो राजनितिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताईएको छ ।

यसअघि अध्यक्ष दाहालले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए ।