२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर मिलानको शानदार जित, युरोपा लिगको फाइनलमा प्रवेश



अ+ अ-

डसेलर्डोफ । लउटारो मार्टिनेजको प्रेरणादायी उत्कृष्ट खेलमा इन्टर मिलानले सोमबार साख्तर डोनेस्कलाई सजिलै ५–० ले हरायो र युरोपा लिगको फाइनलमा प्रवेश गर्यो ।

अब 'सिरी ए' क्लब इन्टर नौ वर्षयता पहिलो उपाधि जित्न सक्ने स्थितिमा पुगेको छ । फाइनलमा इन्टरको सामना पाँच पल्टको विजेता सेभियासँग हुनेछ । अर्जेन्टिनी फरवार्डले प्रशिक्षक एन्टोनियो कोन्टेले तयार पारेको रणनीतिअनुसार उत्कृष्ट प्रदर्शन गरे र दुई गोल गरे ।

इन्टरका लागि रोमेलु लुकाकले दुई तथा डानिलो डि’एम्ब्रोसियाले एक गोल गरे । साख्तरले पनि नियमित अन्तरमा अवसर सिर्जना गरेपछि इन्टरको बलियो डिफेन्स तोड्न सकेन ।