१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था पुनर्स्थापना र प्रदेश खारेजीको माग गर्दै राप्रपाको मोटरसाइकल र्‍याली



अ+ अ-

काठमाडौं । राजसंस्था पुनर्स्थापना , प्रदेश खारेजीलगायतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ ।

राप्रपाले आज दिउँसो काठमाडौंको बिजुलीबजारबाट मोटरसाइकल र्‍याली निकालेको छ।  सनातन सापेक्ष हिन्दू अधिराज्य स्थापना र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग पनि राप्रपाको छ ।

दिउँसो १२ बाट सुरु भएको मोटरसाइकल र्‍याली विभिन्न ठाउँको परिक्रमा गर्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।




भर्खरै