२९ भाद्र २०८३, सोमबार
,
Latest
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोबेल मेडिकल कलेजका सञ्‍चालक डा. शर्मालाई विद्यार्थीले कालोमोसो दलेपछि…



अ+ अ-

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा उनीमाथि कालोमोसो दलिएको हो ।

सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुले कालोमोसो दलेका हुन् ।

चर्को शुल्क लिएको भन्दै विद्यार्थीहरूले मेडिकल कलेज व्यवस्थापकविरुद्ध विभिन्न विरोधका कार्यक्रम जारी राखेका छन् ।