३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्ष खेलाडीको अवार्ड- केभिन डे ब्रुएना



अ+ अ-

लन्डन । म्यानचेस्टर सिटीका मिडफिल्डर २९ वर्षीय खेलाडी केभिन डे ब्रुएनाले मंगलबार व्यावसायिक फुटबल संघको वर्ष खेलाडीको अवार्ड जितेका छन् । उनले यस उपलब्धिका लागि आफ्ना व्यवस्थापक पेप ग्वार्डिओलालाई श्रेय दिएका छन् ।

महिलातर्फ चेल्सीकी बेथ इंग्ल्यान्डले यो उपाधि हात पारिन् । उनको उत्कृष्ट प्रदर्शनमा चेल्सीले महिलाको सुपर लिग लिग कप दुवै जितेको थियो ।

लिभरपुलका ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड वर्षका युवा खेलाडी घोषित भए । डे ब्रुएनाले यो उपाधिका लागि लिभरपुलका भर्जिल भान डाइक, साडियो माने, जोर्डन हेन्डरसन र आफ्नै क्लबका रहिम स्टर्लिङलाई उछिनेका थिए ।