३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको प्रभावशाली जित



अ+ अ-

लन्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–१ ले हराएर प्रभावाली जित हासिल गरेको छ ।  गत सिजन उल्भ्सले लिगका दुवै खेलमा सिटीलाई हराएको थियो ।

यसका केभिन डे ब्रुएना, फिल फोडेन र ग्याब्रिएल जिससले गोल गरे । उल्भ्सका तर्फबाट सम्भव भएको एक गोल जिमिनेजको नाममा रह्यो ।

अर्को खेलमा एस्टन भिल्लाले १० खेलाडीमा सीमित सेफिल्ड युनाइटेडलाई १–० ले हरायो ।त्यसमा इजरी कोन्साले निर्णायक गोल गरे । सेफिल्डको यो लगातार दोस्रो हार हो र यससँगै उसले लिगमा खराब सुरुवात गरेको छ। भिल्लाको भने यो पहिलो खेल हो ।