२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री मोदी फेब्रुअरी ५ मा महाकुम्भमा जाने



अ+ अ-

एजेन्सी । भारतको प्रयागराजमा लागिरहेको महाकुम्भको आज ९ औं दिन हो । बिहान ८ बजेसम्म १६ लाख मानिसले स्नान गरेका थिए ।

हालसम्म ९ करोडभन्दा बढी भक्तजनले स्नान गरेका छन् । फेब्रुअरी १ मा उपराष्ट्रपति जगदीप धनखर, ५ मा प्रधानमन्त्री नरेन्द्र मोदी र १० मा राष्ट्रपति द्रौपदी मुर्मु महाकुम्भमा पुग्ने बताइएको छ ।

व्यवसायी गौतम अडानी आज महाकुम्भमा भाग लिँदैछन् । आइतबार साँझ महाकुम्भमा आगलागी भएपछि सोमबार दमकलका डीजी अविनाश चन्द्रले घटनाबारे जानकारी लिएका थिए । महाकुम्भका लागि थप २० दमकल र १ सय दमकलकर्मी परिचालन गरिने भएको छ ।