९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेट, के भयो कुरा ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न लिङ्देन बालुवाटार पुग्नुभएको हो । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा उहाँहरुबीच भेट भएको हो । त्यस क्रममा उहाँहरुबीच विभिन्न विषयमा छलफल भएको बताइएको छ ।

भेटपछि राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीसँग लामो समयपछि भेटघाट भएको र त्यस क्रममा विभिन्न विषयमा लामै कुराकारी भएको बताउनुभएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा हुने चियापान कार्यक्रममा निमन्त्रण दिने क्रममा केही दिनयता विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरिरहनुभएको छ ।