१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर नगर प्रमुखका लागि उम्मेदवारी दर्ता (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दर्ता भएको छ ।

आईतवार कीर्तिपुर नगरपालिका प्रमुख र वडा नम्बर ४ को अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेको तर्फबाट मेयरमा डा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राप्रपाबाट मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दिनुभएको छ । जसपा नेपालबाट मेयरमा तेस्रो लिंगी दीपक महर्जनले उम्मेदवार दिनुभएको छ । अन्य उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ ।