काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।
सामान्य ज्वरोका कारण प्रधानमन्त्री ओली अत्यावश्यक बाहेकका भेटघाट र अन्य कार्यक्रममा सहभागी नभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आफ्नो निवास बालुवाटारमा आराम गरिरहनुभएको छ ।